2003-10-27 - incident - Kalikot district २०६०-०७-१० - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-10535 अभिलेखालय सि. नं.: NCA-10535

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9221
  • अ. नं.78
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:विरुवाटार
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:हिमगंगा
  • वार्ड नं.:4
  • टोल:माथिल्लो
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:हिमगंगा
  • वार्ड नं.:4
  • टोल:माथिल्लो
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामशसस्त्र प्रहरी बल
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभद्रबहादुर श्रेष्ठ
  • आमाको नाम:गोरीमाया श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्रहरी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हिंमगंगा गाविस-४ का भिमबहादुर श्रेष्ठको ०६० कात्तिक १० गते गोर्खा जिल्ला च्याउली गाविसमा माओवादीले राखेको विद्युतीय धरापमा परी घटनास्थलमा नै मृत्यु भयो। एसपीसँग तिहारको टिका लगाउन जाँदा बीच बाटोमा माओवादीले राखेको धरापमा परी उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री