2003-10-27 - incident - Gorkha district २०६०-०७-१० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-10532 अभिलेखालय सि. नं.: NCA-10532

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.98
  • अ. नं.9
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:च्याङ्ली
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लिलाबहादुर दर्जी
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:06
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:ठानामौला
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दर्जी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त प्रहरी गण
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहस्तबहादुर दर्जी
  • आमाको नाम:नन्नकुमारी दर्जी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गिता दर्जी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय, पर्वत
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-10
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:च्याङ्ली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तनहुँ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पर्वत, जिल्ला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठानामौला गाविस-५ निवासी सशस्त प्रहरी गण भानुमा कार्यरत लिलाबहादुर दर्जीको गस्तीका क्रममा गोरखा जिल्ला च्याङली गाविसमा गस्तीमा गएको अवस्थामा ०६० कार्तिक १० गते एमाओवादीले थापेको एम्बुस बिस्फोटन परी मृत्यू भयो। शवको जिल्ला अस्पताल, तनहुँमा पोष्टमार्टम गरी घर परिवारलाई बुझाइएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री