2003-10-27 - incident - Gorkha district २०६०-०७-१० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-10533 अभिलेखालय सि. नं.: NCA-10533

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9241
  • अ. नं.10
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:च्याङ्ली
  • वार्ड नं.:6
  • टोलको नाम:विरुवाटार
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर आले
  • जन्म मिति:
  • साल:2038
  • महिना:04
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:बुङकोट
  • वार्ड नं.:9
  • टोल:मैलुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आले
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल मनकामना गण भानु
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर आले
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिलकुमारी आले
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नेपाल सरकार
  • कति रकम बराबर (रु)100000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने आँखा नभएको र देव्रे आँखा नदेख्ने
  • उपचार गराएको अस्पतालको नाम
  • नखुलेको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:च्याङ्ली
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुंकोट गाविस-९ मैलुङ निवासी सशस्त्र प्रहरी हवल्दार २२ बर्षीय पूर्णबहादुर आलेको ०६० कात्तिक १० गते नेकपा माओवादीले च्याङ्ली गाविस-६ मा थापेको विद्युतीय धरापमा पर्दा दाहिने आँखा फुटेको र देव्रे आँखा नदेख्ने गरी घाइते भएका थिए। उनले नेपाल सरकारबाट एक लाख राहत पाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री