2003-10-27 - incident - Dhanusha district २०६०-०७-१० - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-10526 अभिलेखालय सि. नं.: NCA-10526
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6902
- अ. नं.7
- घटना भएको जिल्ला:धनुषा
- गाविस:वेङ्गा शिवपुर
- वार्ड नं.:5
- टोलको नाम:घुमौन्य
- पीडित विवरण
- पीडितको नाम:बेचन यादव
- जन्म मिति:
- साल:1995
- महिना:00
- गते:00
- उमेर:65
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:तारापट्टी सिर्सिया
- वार्ड नं.:4
- टोल:पथराहा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामझपसी यादव
- आमाको नाम:गर्मिदेवी यादव
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तेत्रीदेवी यादव
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:वेङ्गा शिवपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा प्रहरी द्बारा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तारापटटीसिर्सिया गाविस-४ निवासी माओवादी कार्यकर्ता ६५ बर्षीय बेचन यादवलाई ०६० कात्तिक १० गते प्रहरीले लक्ष्मीपुर बगेवा गाविसबाट गिरफ्तार गरी वेगाशिवपुर गाविसस्थित कुम्छरौडा पुगेका यादवलगायत ३ जनालाई गिरफ्तार गरी कुटपिट गरी मरणासन्न अवस्थामा धुमौना पोखरीको डिलमा ल्याई तिनै जनाको टाउको एकै ठाउँमा राखी गोली र वम विस्फोट गराई हत्या गरे।