2003-10-27 - incident - Dhanusha district २०६०-०७-१० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10525 अभिलेखालय सि. नं.: NCA-10525

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11127
  • अ. नं.70
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:वेङ्गा शिवपुर
  • वार्ड नं.:0
  • टोलको नाम:थुनौना
  • पीडित विवरण
  • पीडितको नाम:राममकरण महतो
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:लक्ष्मीनिवास
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:लक्ष्मीनिवास
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामपटक महतो
  • आमाको नाम:रंकिदेवी महतो
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारादेवी महतो
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपाल पुर्व
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • युद्ध विराम पछि।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:वेङ्गा शिवपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीनिवास गाविस-१ निवासी माओवादी जिल्ला कमिटी सदस्य ४० बर्षीय रामकरण महत्तोलाई ०६० कात्तिक १० गते प्रहरीले चन्दा संकलन गरेको आरोपमा लक्ष्मीपुर वगेवा गाविसबाट गिरफ्तार गरी वेगाशिवपुर गाविसमा ल्याई ग्रिनेट विस्फोट गराई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री