2003-10-27 - incident - Dhanusha district २०६०-०७-१० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10527 अभिलेखालय सि. नं.: NCA-10527

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11148
  • अ. नं.74
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:वेङ्गा शिवपुर
  • वार्ड नं.:0
  • टोलको नाम:थुनौना
  • पीडित विवरण
  • पीडितको नाम:देवनारायन प्रतिहस्त
  • जन्म मिति:
  • साल:2027
  • महिना:09
  • गते:25
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:मखनाहा
  • वार्ड नं.:9
  • टोल:लवटोली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:झा
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया इन्चार्ज मधेशी मुक्ति मोर्चाको केन्द्रिय सदस्य
  • बाबुको नामवैधनाथ प्रतिहस्त
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेणु देवी प्रतिहस्त
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ०५४ देखि ठेराकचुरी जलेश्वर धवौली
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६२ देखी
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-10
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:वेङ्गा शिवपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मखनाहा गाविस-९ निवासी माओवादी एरिया इन्चार्ज ३३ बर्षीय देवनारायन प्रतिहस्तलाई ०६० कात्तिक १० गते प्रहरीले लक्ष्मिपुर वगेवा गाविसबाट चन्दा संकलन गरेको आरोपमा गिरफ्तार गरी वेङगाशिवपुर गाविस-९ मा ग्रिनेट विस्फोट गराई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री