2003-10-26 - incident - Sarlahi district २०६०-०७-०९ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-10514 अभिलेखालय सि. नं.: NCA-10514

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10070
  • अ. नं.160
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हरिपुर्वा
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:खेहरु राय
  • जन्म मिति:
  • साल:1994
  • महिना:07
  • गते:08
  • उमेर:66
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिपुर्वा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिपुर्वा
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, वडा अध्यक्ष
  • बाबुको नामजगदेव राय
  • आमाको नाम:कमोनियादेवी राय
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चौधराईनदेवी राय
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-09
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हरिपुर्वा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2060-07-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाँके नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिपूर्वा गाविस-८ का ६६ वर्षीय खेहरु रायलाई माओवादीको आरोपमा ०६० कात्तिक ९ गते विहान सुरक्षाकर्मीले घरमा नुहाई रहेको अवस्थामा गिरफ्तार गरी हनुमान चौक नजिकै उखूँवारीमा लगी गोली हानी हत्या गरे। पीडित नेपाली काँग्रस कार्यकर्ता थिए। साथै स्थानीय मन्दिरका पुजारीसमेत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री