2003-10-26 - incident - Nawalparasi district २०६०-०७-०९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-10509 अभिलेखालय सि. नं.: NCA-10509

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.413
  • अ. नं.22
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:हेमचन्द्र श्रीस
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:25
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:हाडहाडे
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रीस मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुमानसिंह श्रीसमगर
  • आमाको नाम:चन्द्रकला श्रीस मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बिनाकुमारी श्रीस
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पता गुल्मी
  • मिति:2060-07-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • अर्खले ५ रैदी घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाडहाडे गाविस-४ पाखापानी निवासी नवलपरासी जिल्ला सुनवल गाविसमा कार्यरत रहेका प्रहरी जवान हेमचन्द्र श्रीस मगरको २०६० कातिक ९ गते नवलपरासीको सुनवलमा नेपाल प्रहरी र नेकपा माओवादीबीच भएको दोहोरो भिडन्तका क्रममा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री