2003-10-26 - incident - Nawalparasi district २०६०-०७-०९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-10506 अभिलेखालय सि. नं.: NCA-10506

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3223
  • अ. नं.10
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:7
  • टोलको नाम:सुनवल
  • पीडित विवरण
  • पीडितको नाम:गम्माप्रसाद अहिर यादव
  • जन्म मिति:
  • साल:2028
  • महिना:02
  • गते:23
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:छोटकी रामनगर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी, सुनवल नवलपरासी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुमन अहिर
  • आमाको नाम:सुमतिकली अहिर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आरतीदेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-09
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वी चन्द्र अस्पताल परासी
  • मिति:2060-07-11
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छोटकी रामनगर गाविस-३ का प्रहरी जवान ३२ वर्षीय गम्माप्रसाद यादव (अहिर) माओवादी कार्यकर्ताले ०६० कार्तिक ९ गते राती नवलपरासी जिल्ला सुनवल - ६ मा रहेको प्रहरी चौकी माथि आक्रमण गर्दा दोहोरो भिडन्तमा गोली लागेर मृत्यु भएको थियो। भिडन्तमा सेनाका दुईबटा ट्रक समेत जलेर ध्वस्त भएका थिए। माओवादीले बेलुका देखिनै आक्रमण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री