2003-10-26 - incident - Kathmandu district २०६०-०७-०९ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-10505 अभिलेखालय सि. नं.: NCA-10505

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४३
  • पीडितको नाम र थर:शिव सापकोटा
  • ठेगाना:जिल्ला धादिङ जीवनपुर गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर २८१८, मिति २०६०/७/९ गते बेलुका अन्दाजी ९:०० बजेितर सादा पोसाकमा आएका सुरक्षाकर्मीले काठमाडौँ कीर्तिपुरबाट जिल्ला धादिङ जीवनपुर गाविस वडा नं.- १ बस्ने वर्ष ३० को शिव सापकाटेालाई गिरफ्तार गरी बेपत्ता पारिएको भनी यस आयोगमा उजुरी दर्ता हुन आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजको सम्बन्धमा आयोगको हालसम्मको अनुसन्धान अनुसार निजको अवस्था अज्ञात रही बेपत्ता पारेको भन्ने देखिन आएकाले े निजको अवस्थासम्बन्धमा छानबिन जारी राख्दै पीडित परिवारको भरणपोषणको लागि अन्तरिम राहत स्वरूपुर.१,००,०००/- पीडित परिवारलाई उपलब्ध गराउन २०६५/९/२८ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१२/३० को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री