2003-10-26 - incident - Dang district २०६०-०७-०९ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-10502 अभिलेखालय सि. नं.: NCA-10502
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6558
- अ. नं.228
- घटना भएको जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:3
- टोलको नाम:भालुवाङ
- पीडित विवरण
- पीडितको नाम:दीपक नेपाली
- जन्म मिति:
- साल:2053
- महिना:10
- गते:12
- उमेर:7
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:3
- टोल:भालुवाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतिलबहादुर नेपाली
- आमाको नाम:शान्ती नेपाली
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लमही स्वासथय केन्द्र
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- धालुवाङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालमटिया गाविस-३ निवासी ७ वर्षीय दीपक नेपालीको २०६० कार्तिक ९ गते बेबारिसेबम घरमा ल्याई खेलाउदा विष्फोट हुँदा घटना स्थलमै मृत्यु भएको थियो। पीडित सगै सो घटनामा ३ जनाको मृत्यु भएको थियो।