2003-10-25 - incident - Rautahat district २०६०-०७-०८ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-10500 अभिलेखालय सि. नं.: NCA-10500

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6745
  • अ. नं.23
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:1
  • टोलको नाम:लमाहा जंगल
  • पीडित विवरण
  • पीडितको नाम:जनक राई
  • जन्म मिति:
  • साल:2034
  • महिना:12
  • गते:01
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:4
  • टोल:गैंडाटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:4
  • टोल:गैंडाटार
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामउत्तमबहादुर राई
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नेप्टीमाया राई
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-08
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चन्द्रनिगाहापुर
  • मिति:2060-07-09
  • चिकित्सकको नाम:डा. मुक्तिनारायण साह
  • सदगत गरिएको स्थान
  • चाँदी नदी किनारामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाउँकै एक घरमा वसिरहेको अवस्थामा सैनिक पोसाकमा आएका व्यक्तिहरुले चन्द्रनिगाहापुर गाविस-४ निवासी २६ वर्षीय जनक राई सहित ७ जनालाई २०६० कात्तिक ८ गते अपहरण गरी लगेकोमा ४ जनालाई राती नै जङ्गलमा छाडिदिएको र ३ जनालाई लगेर चन्द्रनिगाहापुर गाविस-१ स्थित लमाहा जङ्गलमा ३ जनाको घाँटी रेटी हत्या गरिएको अवस्थामा लाश भेटिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री