2003-10-25 - incident - Dhanusha district २०६०-०७-०८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10492 अभिलेखालय सि. नं.: NCA-10492

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7036
  • अ. नं.21
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:9
  • टोलको नाम:रुपैठा
  • पीडित विवरण
  • पीडितको नाम:नइम कवाडी
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कवाडी
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरजाक कवाडी
  • आमाको नाम:लक्ष्मिनिया खातुन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पतिको मृत्यु पछि अर्को विवाह गरेको।
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-08
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवपुरारुपैठ गाविस-९ निवासी २२ बर्षीय नइम कवाडीलाई ०६० कात्तिक ८ गते प्रहरीले माओवादी आरोपमा घर नजिक खेतमा गोली हानी घाइते बनायो। घरमा बसिरहेको बेला प्रहरीले घेरा हाले पछि डरले भाग्दै गर्दा खुटटामा गोली लागी घाइते भएका कवाडीलाई गिरफ्तार गरी कुटपिट गर्दै सोही गाविस स्थित मुतली तिवारी पोखरीमा लगी भाग भन्दै गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री