2003-10-25 - incident - Dhanusha district २०६०-०७-०८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10494 अभिलेखालय सि. नं.: NCA-10494

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7043
  • अ. नं.22
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:6
  • टोलको नाम:रुपैठा
  • पीडित विवरण
  • पीडितको नाम:सत्रुघन पासमान
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:08
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:3
  • टोल:रुपैठा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पासमान
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविशेश्वर पासमान
  • आमाको नाम:जसोध्यादेवी पासमान
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिरहा लगही गाउमा एक बर्ष जिल्ला महोत्तरी महादेवपटटी वासोपटटि भारतमा । घटनाको भोली पल्ट देखी
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ पछी युद्ध विराम पछि
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-08
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवपुरारुपैठा गाविस-३ निवासी २२ बर्षीय सत्रुघन पासमानलाई ०६० कात्तिक ८ गते प्रहरीले माओवादी आरोपमा सोही गाविस स्थित सडकबाट गिरफ्तार गरी कुटपिट गर्दै सोही गाविस स्थित भुल्तिपोखरीको डिलमा ल्याई गोली हानी हत्या गर्‍यो। घरबाट मिलमा काम गर्न जनकपुर आउदै गर्दा पक्राउ गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री