2003-10-24 - incident - Kavre district २०६०-०७-०७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-10480 अभिलेखालय सि. नं.: NCA-10480

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9090
  • अ. नं.81
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:8
  • टोलको नाम:सिमपानी
  • पीडित विवरण
  • पीडितको नाम:ठूलिमाया थिङ (विष्णुमाया, सिमा)
  • जन्म मिति:
  • साल:2044
  • महिना:03
  • गते:02
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोकुले
  • वार्ड नं.:3
  • टोल:छोटेसहान
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोकुले
  • वार्ड नं.:3
  • टोल:छोटेसहान
  • लिङ्ग:महिला
  • थर:थिङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नाममोतिलाल थिङ
  • आमाको नाम:लक्ष्मीमाया थिङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-07
  • समय:00:06:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोकुले गाविस ३ निवासी ठूलीमाया थिङ २०६० कातिक ७ गते भुमेडाडामा भएको भिडन्तमा मारिइन। कलाती भुमेडाँडा गाविस ८ सिमपानी बस्ने भिमबहादुर भनिने पोते तामाङको घरमा सेल्टर लिएर बसेका ६ जना माओवादी कार्यकर्तालाई सेनाले गोली हानी हत्या गरेको हो। माओबादी र सेनाबीच भएको भिडन्तमा भिमबहादुरको टायल घर पुरै ध्वस्त भएको थियो। घर घेरा हालेपछि सेनाले कराएर तिमीहरू को को छौ, आत्मसमर्पण गर भन्दा सवैले नाम भनेका र करिव आधा घण्टा दोहोरो कुराकानी भएपछि बाहिर रहेका सेना र भित्र रहेका माओवादीले आआफ्नो सेटबाट माथील्लो निकायमा सम्पर्क गरि स्थितिबारे जानकारी दिएको बताइयो। आत्मसमर्पण गर्ने स्थिती नभएपछि दुवै तर्फबाट साले, गधा, कुकुरजस्ता फोहोरी शव्दहरू प्रयोग भएको र भित्रबाट बाल्टीनी, गाग्री र सकेट बम फ्याकेपछि सेनाले माख्लो घरको जस्ता थिची राखेको ढुङा झिकेर हान्दा माओबादी बसेको झिगटी घरको छाना प्वाल परेको बताइयो। त्यसैविच घरका मान्छेहरूलाई सेनाले बहिर निकालेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री