2003-10-24 - incident - Chitwan district २०६०-०७-०७ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-10473 अभिलेखालय सि. नं.: NCA-10473

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२१२
  • पीडितको नाम र थर:गोकर्ण (गोपी) सुवेदी
  • ठेगाना:चितवन जिल्ला कठार गाविस वडा नं. -४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६०/७/८ चितवन जिल्ला कठार गाविसवडा नं. -४ शान्ति बजार बस्ने गोकर्ण (गोपी) सुवेदी आफ्नै काम विशेषले मिति २०६०/७/७ गते वा. १५ प.४९८७ नम्बरकोकालो रबको क्यालिवर मोटरसाइकल चढी वीरगन्ज गएको र वीरगन्जबाट घरतर्फ फकर्दं ै गर्दा मकवानपरु जिल्ला कोमहेन्द्र राजमागर्मा पर्ने मनहरी गाविस ८ रजैयाबाट अपहरण गरिएको, माटेरसाइकल प्रहरी चौकीमा लगिएका,े अपहरण गरेको १ वर्षपछि घर नजिकैको शान्तिबजारमा ने. क.पा. (माओवादी)ले कोणसभा आयाजेना गरी निज गाकेणर्लाई सफाया गरेको भन्ने सम्बन्धमा दर्ता उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:घटनामा संलग्न रहेका व्यक्तिलाईफौजदारी अपराधगरेकामेा अपराधीहरूको पहिचान गरीफौजदारीअपराधमा कारबाही गर्न र पीडितका आश्रित परिवारको भरणपोषणका लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन साथै निजकाछारेाछारेीलाई शिक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/३/१९ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. १२६४ संरक्षण ७९० मिति २०६५/९/९ गते प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको च. नं. ६०० मिति २०६६/२/३१मा जि.प्र.का. चितवनलाईरु. ३,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बाधेार्थ प्राप्त, जि.प्र.का.चितवनको च. नं. १७/२२ मिति २०६६/५/१७ मा पीडितकी श्रीमती माया क्षेत्री सुवेदीलाई गृह मन्त्रालयद्वारा रु. ७५,०००/- र शान्ति तथा पुन:निर्माण मन्त्रालयको द्वन्द्व‍को कारणबाट मृत्यु भएका परिवारलाई रु. १,००,०००/- भुक्तानी गरिसकिएको जानकारी प्राप्त, मिति २०६६/५/२६ गते जि.प्र.का. कायार्लयबाट रु. ३,००,०००/- को चके बुिझसककेो जानकारी मानवअधिकार एलाइन्सका अध्यक्ष रामशरणले मिति २०६६/५/२८ मा टेलिफोनबाट आयोगमा गराएका,े गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु.१,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहकेो शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री