2003-10-22 - incident - Syangja district २०६०-०७-०५ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-10460 अभिलेखालय सि. नं.: NCA-10460
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3394
- अ. नं.37
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:पाङ्लुङ
- पीडित विवरण
- पीडितको नाम:कविता शाही (अञ्जु)
- जन्म मिति:
- साल:2041
- महिना:03
- गते:22
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:कालिकाखेतु
- वार्ड नं.:6
- टोल:तुलवाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी साँस्कृतिक टोलीका सदस्य
- बाबुको नामबिरज शाही
- आमाको नाम:खगुबिला शाही
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-05
- समय:00:00:10 AM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकाखेतु गाविस ६ तुलवाडा निवासी माओवादी कार्यकर्ता कविता शाही (अञ्जु) लाई २०६० कार्तिक ५ गते सेनाको टोलीले साँस्कृतिक कार्यक्रम गर्न जाँदा स्याङ्जा जिल्लाको पाङ्लुङ् भन्ने ठाउँमा पक्राउ गरी घाँटीमा पासो लगाई लतारेर अलिपर लगी गोली हानी हत्या गरेका थिए ।