2003-10-22 - incident - Nawalparasi district २०६०-०७-०५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-10457 अभिलेखालय सि. नं.: NCA-10457

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.551
  • अ. नं.227
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:8
  • टोलको नाम:कटाक्षा जंगल
  • पीडित विवरण
  • पीडितको नाम:मोहनकाजी विक
  • जन्म मिति:
  • साल:2025
  • महिना:08
  • गते:16
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • टोल:पुष्पानगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय भण्डारी चितवन दरवन्दी भई दुर्गा भन्जन गुल्म परासीमा कार्यरत
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व शसबहादुर विक
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गाकुमारी विक
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:काठमाण्डौ अटोस्पी सेन्टर
  • मिति:2060-07-05
  • चिकित्सकको नाम:Dr. Parmod kumar shrestha
  • सदगत गरिएको स्थान
  • चितवन जिल्लाको शिवनगर गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ घरभई युनिफाइड कमाण्ड दुर्गा भन्जन गुल्म परासीमा कार्यरत ३५ वर्षीय मोहन काजी विक ०६० कार्तिक ५ गते गस्ती गर्दै जाने क्रममा नवलपरासी जिल्लाको वेनीमणीपुर गाविस-८ कटाक्षा जंगलमा माओवादीले थापेको विस्फोटक पदार्थ विस्फोटन परी मृत्यु भयो। सो विस्फोटमा अन्य एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री