2003-10-21 - incident - Kanchanpur district २०६०-०७-०४ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-10429 अभिलेखालय सि. नं.: NCA-10429

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8959
  • अ. नं.36
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • टोलको नाम:आई वि आरडी
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर विक
  • जन्म मिति:
  • साल:2044
  • महिना:12
  • गते:29
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:त्रिभुवन वस्ती
  • वार्ड नं.:3
  • टोल:ङ गाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममिनबहादुर विक
  • आमाको नाम:निर्मया विक
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिभुवनवस्ती गाविस ३ ङ गाउँ निवासी सर्वसाधारण १६ वर्षीय मानबहादुर विकलाई २०६० कात्तिक ४ गते कालिका -४ आई वि आरडी बजारबाट समान ल्याएर घर फर्कीरहेको अवस्थामा सुराकीको आरोपमा माओवादीले नियन्त्रणमा लिई सोही दिन राती १० बजे घाँटी रेटेर हत्या गरेको थियो। यदि कसैले लाश लग्यो भने तिमीहरुलाई पनि कारबाही गर्छु भनि माओवादीले धम्की दिइ लासको सदगत पनि हुन नदिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री