2003-10-21 - incident - Bardiya district २०६०-०७-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-10424 अभिलेखालय सि. नं.: NCA-10424

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11327
  • अ. नं.571
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:6
  • टोलको नाम:कोठियाघाट
  • पीडित विवरण
  • पीडितको नाम:किरण केसी
  • जन्म मिति:
  • साल:2015
  • महिना:02
  • गते:11
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:6
  • टोल:वर्सपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:6
  • टोल:४ नं गाउ
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलोक बहादुर केसी
  • आमाको नाम:विष्णु केसी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डम्बर कुमारी केसि
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बर्दिया सानोश्री गाविस ६ ४ नं गाउ
  • मिति 2060-07-05
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • बसाइसराई गरि सानोश्रीमा नै बस्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:खैरी चन्दनपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2060-07-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भाडाघाट बबई नदी।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सानोश्री गावस-६ का ४५ वर्षीय किरण केसीलाई ०६० कार्तिक ४ गते खैरीचन्दनपुर गाविस-२ मंगलपुरमा धान बाली लिन जाँदै गर्दा माओवादीको समूहले सोही ठाउँको कोठिया घाटमा कव्जामा लिएर टाउको छिनालेर हत्या गरे। घटना हुनु अगाडि खैरीचन्दनपुर २ मंगलपुर घर जग्गा रहेकोमा हाल उनको परिवार सानोश्री गाविस-६ मा बस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री