2003-10-20 - incident - Kapilvastu district २०६०-०७-०३ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-10412 अभिलेखालय सि. नं.: NCA-10412
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1586
- अ. नं.81
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:धनकौली
- वार्ड नं.:2
- टोलको नाम:मलवा
- पीडित विवरण
- पीडितको नाम:मनिराम कुर्मी
- जन्म मिति:
- साल:2016
- महिना:02
- गते:15
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:धनकौली
- वार्ड नं.:2
- टोल:मलवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुर्मी
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवशराज कुर्मी
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मला कुर्मी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत सिद्धार्थनगर
- मिति 2060-07-03
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-03
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:धनकौली
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2060-07-04
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- वाणगंगा लक्ष्मणघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनकौली गाविस-२ मलवा निवासी ४४ वर्षीय मनीराम कुर्मीलाई २०६० कात्तिक ३ गते राति नेकपा माओवादीको सयौको संख्यामा गएको हतियारधारी समूहले चौरैतिरबाट गाउँ घेराहाली कब्जामा लिई गोली हानी हत्या गरे। सोहि घटनामा हरिराम कुर्मिलाई अपहरण गरे । उनी हाल सम्म बेपत्ता छन्। आक्रमणको क्रममा टेक्टर तथा घरमा बम विस्फोटनबाट क्षति पुगेको थियो।