2003-10-20 - incident - Dhading district २०६०-०७-०३ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-10406 अभिलेखालय सि. नं.: NCA-10406

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५३
  • पीडितको नाम र थर:योगेश गुरुङ
  • ठेगाना:धादिङ जिल्ला खाल्टे गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धादिङ जिल्ला खाल्टे गाविस वडा नं.- ८ निवासी वर्ष १५ को योगेश गुरुङलाई मिति २०६०/७/३ गते राति टाइफाइड भई नलिकण्ठ गाविसस्थित शिवबहादुर थापाको घरमा लिएको डरेामा सुतरिहेको अवस्थामा सुरक्षाफौजले पक्राउ गरी लगरे गोली प्रहार गरी मारेको सम्बन्धमा आयोगमा उजुरी दर्ता
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:उक्त कारबाहीमा जमि्मेवार एवम् दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने मिति २०६४/१०/२ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:च. नं. ४५ मिति २०६५/४/१० गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*आयोगको निर्णय कार्यान्वयनसम्बन्धमा कार्यार्थको लागि शान्ततिथा पुन:निर्माण मन्त्रालयलाई पत्राचार गरिएको गृह मन्त्रालयको च. नं. ५३ मिति २०६५/४/२४ को पत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयनसम्बन्धमा आवश्यक कार्यार्थ रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पत्राचार गरिएको प्र. म.म.प.को कार्यालयको च. नं. १८ मिति २०६५/४/१४ को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री