2003-10-19 - incident - Kailali district २०६०-०७-०२ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-10383 अभिलेखालय सि. नं.: NCA-10383

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1885
  • अ. नं.460
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कुम्भप्रसाद शर्मा
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:02
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:12
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजयालाल उपाध्याय
  • आमाको नाम:नन्दकली उपाध्याय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला शर्मा
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • वीरेन्द्रनगर नपा सुर्खेत
  • मिति 2054-04-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँयाहात नचल्न बाया कान नसुन्ने र बाया खुट्टामा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • काठमाण्डौ
  • उपचार मिति 2060-07-02
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • आराम गर्ने, वेला वेलामा जाँच गर्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-02
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तोली गाविस-५ निवासी २४ वर्षीय प्रहरी जवान कुम्भप्रसाद शर्मा कैलाली जिल्लाको लहानिया ०६० कात्तिक २ गते भएको दोहोरो भिडन्तमा गोलीबाट घाइते भए। उनको बाँया कानको श्रवण शक्ति गुमेको छ र बाया हात चल्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री