2003-10-18 - incident - Kaski district २०६०-०७-०१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10376 अभिलेखालय सि. नं.: NCA-10376

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1293
  • अ. नं.3
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोलको नाम:सिर्जनाचोक
  • पीडित विवरण
  • पीडितको नाम:प्रदीप खनाल
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:12
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:5
  • टोल:स्यास्त्री
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:5
  • टोल:स्यास्त्री
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन कमाण्डर
  • बाबुको नामचन्द्रप्रसाद खनाल
  • आमाको नाम:राधिका खनाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइथुम्की गाविस-५ निवासी नेकपा माओवादी जनमुक्तिसेनाका प्लाटुन कमाण्डर २४ बर्षीय प्रदीप खनाललाई संयुक्त सुरक्षाफौजले ०६० कात्तिक १ गते पोखराको सिर्जनाचोकबाट गिरफ्तार गरी बेपत्ता पारे। कुनै पनि निकायको सहयोगको विश्वास नभएकाले पीडित परिवारले उजुरी दिएनन्। खोजी कार्य पार्टीले गरे गर्छ नत्र कसले गरिदिने पीडित परिवारको भनाई छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री