2003-10-17 - incident - Siraha district २०६०-०६-३० - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-10370 अभिलेखालय सि. नं.: NCA-10370
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.5947
- अ. नं.2
- घटना भएको जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:2
- टोलको नाम:ब्रहमपुरि
- पीडित विवरण
- पीडितको नाम:विनोद महतो
- जन्म मिति:
- साल:2026
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:2
- टोल:अर्नामा प्र.पी
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
- बाबुको नामराजदेव महतो
- आमाको नाम:उर्मिला महतो
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शकुन्तला महतो
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बल्हि गाविस
- मिति 2060-00-00
- पुनस्थापित भएको भए मिति2061-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- १ वर्ष पछि फर्किएको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-30
- समय:00:00:02 AM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:अर्नामा प्र. पी.
- वार्ड नं.:2
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चोहर्वास्थित इन्द्रध्वज गण
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइअर्नामा गाविस २ निवासी विनोद महतोलाइ २०६० असोज ३० गते राती संयक्त सुरक्षाकर्मीले घरमा घेराहालि घरैवाट गिरफ्तार गरिएकोमा हालसम्म उनको अवस्था अज्ञात रहेको छ।