2003-10-17 - incident - Siraha district २०६०-०६-३० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-10371 अभिलेखालय सि. नं.: NCA-10371

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5923
  • अ. नं.61
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:असनपुर
  • वार्ड नं.:7
  • टोलको नाम:गोलजार
  • पीडित विवरण
  • पीडितको नाम:कमल यादव
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:11
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:चन्द्रलालपुर
  • वार्ड नं.:6
  • टोल:चोहर्वा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:चन्द्रलालपुर
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतुलसीराम यादव
  • आमाको नाम:जिवछीदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सोमनिदेवी कामती यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-30
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:असनपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मैनावति खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्द्रलालपुर गाविस - ६ स्थित चोहर्वा निवासी २३ वर्षीय कमल यादवलाई २०६० असोज ३० गते साँझ माओवादीहरुले असनपुर गाविसको गोलबजारबाट अपहरण गरी केही समय पश्चात् सोही दिन गोली हानी हत्या गरे। उनलाई सुराकीको आरोपमा हत्या गरिएको माओवादी पक्षले जनायो। लासको जिल्ला अस्पताल सिरहामा पोस्टमार्टम गरि मैनावती खोलामा सदगत् गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री