2003-10-17 - incident - Parsa district २०६०-०६-३० - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-10367 अभिलेखालय सि. नं.: NCA-10367

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6364
  • अ. नं.1
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:16
  • टोलको नाम:पावरहाउस चोक
  • पीडित विवरण
  • पीडितको नाम:धरी पण्डित
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:पर्र्सौनीविर्ता
  • वार्ड नं.:1
  • टोल:सवैढवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:पर्र्सौनीविर्ता
  • वार्ड नं.:1
  • टोल:सवैढवा
  • लिङ्ग:पुरुष
  • थर:पण्डित
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजोदानन्द पण्डित
  • आमाको नाम:तपसरीदेवी पण्डित
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुशीलादेवी पण्डित
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-30
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:16
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्सौनीविर्ता गाविस-१ निवासी ३० वर्षीय धरी पण्डितको ०६० असोज ३० गते अपरान्ह ४ बजे वीरगञ्ज-१६ पावरहाउस चोक निर रहेको तरकारी पसलमा तरकारी किन्ने वेलामा टोकरी तल राखेको सकेट बम विष्फोट हुँदा छातिमा चोट लाग्दा तथा उपचारको क्रममा राती ९ बजे नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री