2003-10-17 - incident - Nawalparasi district २०६०-०६-३० - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-10365 अभिलेखालय सि. नं.: NCA-10365

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2868
  • अ. नं.135
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रामग्राम नपा
  • वार्ड नं.:5
  • टोलको नाम:कारागार गेट भित्र
  • पीडित विवरण
  • पीडितको नाम:सुमिन्द्रप्रसाद यादव
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:16
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सुकरौली
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सुकरौली
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:कारागार सुरक्षा गार्ड
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुलारे ऐर
  • आमाको नाम:भिखानी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गिता यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रामग्राम नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:2060-06-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रीवेणीधाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनकौली गाविस-२ निवासी जिल्ला कारागार शाखामा कार्यरत सुरक्षा गार्ड २४ वर्षीय सुमिन्द्र यादवलाई ०६० असोज ३० गते डि्युटीमा रहेको बेला दुई वटा मोटरसाइकलमा आएका माओवादी कार्यकर्ताले कति बज्यो भनी घडी हेर्न लगाएर गोली हानी हत्या गरेर फरार भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री