2003-10-17 - incident - Lalitpur district २०६०-०६-३० - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-10362 अभिलेखालय सि. नं.: NCA-10362

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1670
  • अ. नं.45
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:भट्टेडाँडा
  • वार्ड नं.:4
  • टोलको नाम:झाक्रिडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:रवि थापा
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामचन्द्रबहादुर थापा
  • आमाको नाम:चिनीमाया थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-30
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:भट्टेडाँडा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवादी सद्दगद् गरेको ईकुडोल र भट्टेडाडाँ गाविसको बीचमा पर्ने खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इकुडोल गाविस-२ निवासी २७ वर्षीय रवि थापाको भट्टेडाँडा गाविस-४ मा माओवादी कार्यकर्ताले विद्युतीय धराप राख्ने क्रममा बम विस्फोट भई घटनास्थलमा नै मृत्यु भएको थियो। उनको माओवादी कार्यकर्ताले इकुडोल गाविस र भट्टेडाँडाँ गाविसको सिमानामा रहेको कलुनमा सदगद् गरेका थिए। उनलाई माओवादी कार्यकर्ताले २०६० भदौ २५ गते अपहरण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री