2003-10-16 - incident - Sindhuli district २०६०-०६-२९ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-10358 अभिलेखालय सि. नं.: NCA-10358
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.310
- अ. नं.73
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:रानिवास
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:निरबहादुर हमाल
- जन्म मिति:
- साल:2037
- महिना:06
- गते:10
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:माझफाँट
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामपशुपतिप्रसाद गण, सिन्धुली
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णबहादुर हमाल
- आमाको नाम:ख्यामकुमारी हमाल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:रानिवास
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, काठमाण्डौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- माझाफाँट गाविस, पर्वत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माझफाँट गाविस-२ निवासी पशुपतिप्रसाद गण सिन्धुलिमा कार्यरत निरबहादुर हमाल त्रिशुल ९ मा ०६० असोज २९ गते एमाओवादीले थापेको विधुतिय धराप विस्फोनमा परी मृत्यु भएको थियो। शवको विरेन्द्र सैनिक अस्पताल,काठमाण्डौमा पोष्टमार्टम गरी माझाफाँटमा सतगत गरियो।