2003-10-16 - incident - Banke district २०६०-०६-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10329 अभिलेखालय सि. नं.: NCA-10329

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5327
  • अ. नं.49
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोलको नाम:विपी चोक
  • पीडित विवरण
  • पीडितको नाम:तुल्सीराम विक
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:13
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडिलबहादुर विक
  • आमाको नाम:शुकमायाँ विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवुमायाँ विक
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)875000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-29
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:क्षेत्रीय अस्पताल नेपालगञ्ज
  • मिति:2060-07-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गौडाकोटस्थित नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवमन्दिर गाविस-८ निवासी जिल्ला बाँकेको नेपालगञ्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान तुल्सीराम विकको ०६० असोज २९ गते रोड ड्युटीमा खटेको अवस्थामा माओवादीको एक समूहले गोली हानी हत्या गरेको थियो। विकको घटनास्थलमै मृत्यु भएको थियो। तिन दिन पछी लाश परिवारले प्राप्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री