2003-10-15 - incident - Dang district २०६०-०६-२८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-10310 अभिलेखालय सि. नं.: NCA-10310
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2997
- अ. नं.111
- घटना भएको जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:0
- टोलको नाम:भालुवाङ
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मण विक (सन्तोष)
- जन्म मिति:
- साल:2038
- महिना:11
- गते:19
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:अर्गल
- वार्ड नं.:8
- टोल:लालु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन कमाण्डर
- बाबुको नामडिलबहादुर विक
- आमाको नाम:हरिकला विक
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अर्को विवाह गरी गएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्गल गाविस-८ निवासी नेकपा माओवादीका प्लाटुन कमाण्डर २२ वर्षीय लक्ष्मण विकको दाङको हासिपुर गाविस कुडुलेमा २०६० असोज २८ गते सशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङमा आक्रमण गरी फर्कने क्रममा हासिपुर गाविसमा आश्रय लिएर बसेका माओवादी कार्यकर्तालाई सुरक्षाकर्मीले गोली हान्दा उन्य सात जना सहित उनको मृत्यु भएको थियो।