2003-10-15 - incident - Chitwan district २०६०-०६-२८ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-10304 अभिलेखालय सि. नं.: NCA-10304
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9487
- अ. नं.226
- घटना भएको जिल्ला:चितवन
- गाविस:मंगलपुर
- वार्ड नं.:7
- टोलको नाम:रामपुर स्थित एक होटल
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर बोहोरा (सन्दीप)
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोहोरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-28
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:मंगलपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेकपा माओवादीका कार्यकर्ता प्रेमबहादुर बोहोरालाई ०६० असोज २८ गते सेनले मंगलपुर गाविस ७ रामपुरस्थित एक होटलमा बसिरहेको बेला सेना देखेर भाग्न लाग्दा गोली हानी हत्या गरे। माओवादी जनमुक्ति सेना एफजीएल वोहोरालाई पुरानो गोरखगण कसरा अन्तर्गतको गाजापुर पोष्टबाट सादा पोशाकमा आएको सेनाले गोली हानी हत्या गरेका थिए।