2003-10-14 - incident - Banke district २०६०-०६-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10284 अभिलेखालय सि. नं.: NCA-10284

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.499
  • अ. नं.191
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:2
  • टोलको नाम:सोनवर्षा
  • पीडित विवरण
  • पीडितको नाम:सितला राना
  • जन्म मिति:
  • साल:2042
  • महिना:12
  • गते:18
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:मटेहिया
  • वार्ड नं.:5
  • टोल:महादेवपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:राना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामसामुदायिक कानुन अनुसन्धान केन्द्र
  • पद:सुपरभाइजर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामच्यासो राना
  • आमाको नाम:सुमीता राना
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-27
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:संयुत्त सुरक्षा वेश क्याम्प सोनवर्षा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-06-28
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमटेहिया गाविस-५ की १८ वर्षीया सीतला रानालाई ०६० भदौ २७ गते माओवादीको आरोपमा संयुक्त सुरक्षा वेश क्याम्पका सुरक्षाकर्मीले गंगापुर गाविस-२ सोनवर्षाबाट गिरफ्तार गरी बेपत्ता पारे। डरत्रासका कारण पीडित पक्ष पीडक पक्षसमक्ष जानकारी माग गर्न नगएको। छोरीलाई सुरक्षाकर्मीले गिरफ्तार गरेपछि सीतलाका वाबु डरले घर छोडी १० महिनासम्म भारत गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज