2003-10-13 - incident - Sindhuli district २०६०-०६-२६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-10282 अभिलेखालय सि. नं.: NCA-10282

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10973
  • अ. नं.13
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:वासेश्वर
  • वार्ड नं.:1
  • टोलको नाम:आफ्नै घरबाट
  • पीडित विवरण
  • पीडितको नाम:सुरेश चन्द्र कोइराला (वशिष्ठ)
  • जन्म मिति:
  • साल:2014
  • महिना:07
  • गते:14
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:वासेश्वर
  • वार्ड नं.:1
  • टोल:देउरालीटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नपाली कांग्रेसका कृयाशिल सदस्य
  • बाबुको नामठेटराज कोइराला
  • आमाको नाम:कुन्तादेवी कोइराला
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मिला कोइराला
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ०६० कार्तिक देखि काठमाण्डौ लोकन्थली
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल काठमाण्डौमा बसोबास गर्दै आएका छन।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:06:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:वासेश्वर
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइवाशेश्वर गाविस १ देउरालीटारका ४६ वर्षीय वशिष्ठ भनिने सुरेशचन्द्र कोइरालालाई सुराकी गरेको आरोपमा ०६० असोज २६ गते साझ माओवादीले आफ्नै घरबाट अपहरण गरे। पीडितसंग सोधपुछ गर्ने क्रममा तेश्रो दिन तिनकन्या गाविसमा मृत्यु भएको माओवादीले मौखिक जानकारी गराएका थिए। तर पीडितको लास हालसम्म पीडीतका परिवारले पाएका छैनन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री