2003-10-13 - incident - Doti district २०६०-०६-२६ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-10249 अभिलेखालय सि. नं.: NCA-10249

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5037
  • अ. नं.35
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • टोलको नाम:मुडभरा
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर घर्तीमगर
  • जन्म मिति:
  • साल:2044
  • महिना:12
  • गते:26
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:घाङ्गल
  • वार्ड नं.:8
  • टोल:पातल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनमिलीसिया
  • बाबुको नामरामबहादुर मगर
  • आमाको नाम:दुर्गादेवी मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र केदार ग्रामिण बिकास समाज
  • कति रकम बराबर (रु.)104750
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • फुलबारी ७ कैलाली
  • मिति 2059-08-00
  • पुनस्थापित भएको भए मिति2060-11-07
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नगरिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घाङ्ल गाविस-८ का माओवादी जनमिसिया १६ वर्षीय पदमबहादुर घर्तीमगरलाई ०६० असोज २६ गते मुडभरा गाविस-१ को शारदा उच्च माविमा साँस्कृतिक कार्यक्रम सन्चालन भईरहेको समयमा सादा पोशाकमा आएका सुरक्षाकर्मीले चारैतिरबाट घेरा हाली गोली प्रहार गरी विद्यालय भित्रै हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री