2003-10-13 - incident - Doti district २०६०-०६-२६ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-10245 अभिलेखालय सि. नं.: NCA-10245

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5476
  • अ. नं.59
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • टोलको नाम:मुडभरा
  • पीडित विवरण
  • पीडितको नाम:यदुनाथ जोशी
  • जन्म मिति:
  • साल:2046
  • महिना:08
  • गते:15
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • टोल:मुडभरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जोशी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामशारदा उच्च मा वि मुडभरा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराजप्रसाद जोशी
  • आमाको नाम:हिरादेवी जोशी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुडभरा गाविस-१ का १४ वर्षीय यदुनाथ जोशीलाई ०६० असोज २६ गते सोही गाविसमा नेकपा माओवादीहरुले विद्यालयमा सांस्कृतिक कार्यक्रम संचालन गरिरहेका समयमा सादा पोशाकमा आएका सुरक्षाकर्मीले घेरा हाली गोली प्रहार गरी हत्या गरेको। मृत्युपछि सुरक्षाकर्मीले बिद्यालय हाताभित्रै खाल्डो खनी पुरेको शव २ दिनपछि परिवारले झिकीको दाहसंस्कार गरका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री