2003-10-13 - incident - Doti district २०६०-०६-२६ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-10242 अभिलेखालय सि. नं.: NCA-10242

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9860
  • अ. नं.90
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • टोलको नाम:मुडभरा
  • पीडित विवरण
  • पीडितको नाम:बिष्णु शर्मा
  • जन्म मिति:
  • साल:2047
  • महिना:02
  • गते:03
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • टोल:मुडभरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपरमानन्द शर्मा
  • आमाको नाम:कमालीदेवी शर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग वाया खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • कोहलपुर मेडिकल कलेज
  • उपचार मिति 2060-06-26
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टामा फलामको रड राखिएको छ। केही समयपछि निकाल्नु पर्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुडभरा गाविस-१ का विष्णु शर्माको ०६० असोज २६ गते विहान विद्यालयमा माओवादीले साँस्कृतिक कार्यक्रम सचालन गरिरहेका समयमा आएका सुरक्षाकर्मीले घेरा हाली गोली प्रहार गर्दा उनको बाँया खुट्टा भाँचिएको थियो। हाल उनको खुट्टा दुखने भएको छ भने बैशाखी बोक्दै हिड‍्न बाध्य भएका छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री