2003-10-13 - incident - Doti district २०६०-०६-२६ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-10251 अभिलेखालय सि. नं.: NCA-10251

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9875
  • अ. नं.92
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • टोलको नाम:मुडभरा
  • पीडित विवरण
  • पीडितको नाम:धर्मकुमारी भुत्याल
  • जन्म मिति:
  • साल:2045
  • महिना:04
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:9
  • टोल:काणी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:भुत्याल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्री शारदा उमावि मुडभरा डोटी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदम सिंह भुत्याल
  • आमाको नाम:सुर्मादेवी भुत्याल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सामुदायिक बिकास केन्द्र डोटी
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट सामुदायिक बिकास केन्द्र ड‍ोटी
  • कति रकम बराबर (रु)10000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया हात भाँचिएको छ।
  • उपचार गराएको अस्पतालको नाम
  • कोहलपुर मेडिकल कलेज
  • उपचार मिति 2060-06-30
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:मुडभरा
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुडभरा गाविस-९ की २२ वर्षीय धर्कुममारी भुत्याललाई २०६० असोज २६ गते शारदा उच्च मावि मुड्भरामा माओवादीले सन्चालन गरेको साँस्कृतीक कार्यक्रममा शाही नेपाली सेनाको टोलीले गोली प्रहार गर्दा दायाँ हातमा गोली लागी हात भाँचिएको थियो। त्यसपछि सैनिकले हेलिकप्टर मार्फत आफ्नै अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार गरेको थियो। उनको हात दायाँ हातले काम नलाग्ने अवस्थामा रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री