2003-10-13 - incident - Dhanusha district २०६०-०६-२६ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-10241 अभिलेखालय सि. नं.: NCA-10241
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:रामसेवक सहनी
- ठेगाना:औरही गाविस वडा नं.-७ कपटौल, धनुषा
- उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्लाधनुषाआरैहीगाविस सुरक्षाकर्मी वडा नं.-७ कपटौल स्थायी घर भएका रौतहट जिल्ला अदालतमा अमिन पदमा कार्यरत वर्ष ४५ का रामसवे क सहनीलाई सुरक्षाफौजको गस्ती टोलीले मिति २०६०/६/२६ गते दशैँ बिदा सकेर अदालतमा हाजिर हनु जाँदै गर्दा बाटामेा गोली हानी हत्या गरेकाले े आवश्यक छानबिन गरी दोषीउपर कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा दर्ता उजुरी निवेदन
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,००,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/१२/२मालेखी पठाउने निर्णय
- आयागेबाट गरिएको सिफारिसको विवरण:*श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मिति २०६२/०१/२२ गतेनिर्णय कार्यान्वयनको लागि पठाइएको, च. नं. १४३६ मिति २०६३/४/८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयलाई ताकेता