2003-10-12 - incident - Salyan district २०६०-०६-२५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-10222 अभिलेखालय सि. नं.: NCA-10222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1372
  • अ. नं.20
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कालीमाटी काल्चे
  • वार्ड नं.:6
  • टोलको नाम:घाम
  • पीडित विवरण
  • पीडितको नाम:अम्मर चौधरी
  • जन्म मिति:
  • साल:2042
  • महिना:07
  • गते:05
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • टोल:मुनालवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामकालुराम थारु
  • आमाको नाम:मंगत थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कालीमाटी काल्चे
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नपाएकोले अझैसम्म गरेका छैनन्।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिका गाविस-४ मुनालवस्तीका १८ वर्षीय अम्मर चौधरीलाई शाही सेनाको अप्रेसन टोलीले २०६० असोज २५ गते सल्यान जिल्लाको कालिमाटी काल्चे गाविस-६ को जङ्गलमा घेरा हाली कब्जामा लिएर गोली हानी हत्या गरे। उनको लास घटनास्थलमै गाडेर छोडे। बाँकेको कुसुममा रहेको सशस्त्र प्रहरी दोहोरो भिडन्त लगत्तै माओवादी सेनाका कमाण्डरकी पत्नीलाइ सल्यान घरमा पठाएर फर्कँदै गर्दा घटनामा परेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री