2003-10-12 - incident - Kailali district २०६०-०६-२५ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-10219 अभिलेखालय सि. नं.: NCA-10219

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6121
  • अ. नं.64
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:सुगरखाल
  • वार्ड नं.:5
  • टोलको नाम:पत्थरगढ
  • पीडित विवरण
  • पीडितको नाम:नाराणप्रसाद सुवेदी
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:13
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:फूलवारी
  • वार्ड नं.:4
  • टोल:बि गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:फूलवारी
  • वार्ड नं.:4
  • टोल:बि गाउ
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ए सि माओवादी
  • बाबुको नामखेमलाल सुवेदी
  • आमाको नाम:पूर्णकला सुवेदी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीलनकुमारी सुवेदी
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:सुगरखाल
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फूलबारी गाविस-४ बि गाउँका माओवादी कार्यकर्ता ३८ वर्षीय नारायणप्रसाद सुवेदीलाई ०६० असोज २५ गते सुगरखाल गाविसमा सुरक्षाफौजले चारैतिरबाट घेरा हाल्दा घेरा तोड्न लाग्दा २०६० असोज २५ गते गोली लागी मृत्यु भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री