2003-10-12 - incident - Humla district २०६०-०६-२५ - घटना - हुम्ला जिल्ला
Archive ref no: NCA-10214 अभिलेखालय सि. नं.: NCA-10214
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10888
- अ. नं.73
- घटना भएको जिल्ला:हुम्ला
- गाविस:स्याँडा
- वार्ड नं.:7
- टोलको नाम:गुरगुरे खोला
- पीडित विवरण
- पीडितको नाम:रामभक्त बुढा
- जन्म मिति:
- साल:2030
- महिना:08
- गते:30
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:हुम्ला
- गाविस:स्याँडा
- वार्ड नं.:4
- टोल:स्याडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधन बुढा
- आमाको नाम:रुपौती बुढा
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जुना बुढा
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:हुम्ला
- गाविस:स्याँडा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नगरीएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्याडा गाविस-४ निवासी ३० वर्षीय रामभक्त बुढा घरबाट काम विशेषले खोल्सिगाउँ आउदै गर्दा २०६० असोज २५ गते दिउँसो माओवादी र सेना बीच दोहोरो भिडन्तमा सेनाका जवानको मृत्यु भएको रिसमा उनलाई माओवादी हो भनी गोली हानी हत्या गरे। लास कर्णाली नदीमा फालेका थिए।