2003-10-12 - incident - Dang district २०६०-०६-२५ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-10204 अभिलेखालय सि. नं.: NCA-10204
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2043
- अ. नं.64
- घटना भएको जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:0
- टोलको नाम:भालुवाङ
- पीडित विवरण
- पीडितको नाम:कृष्णकुमार तामाङ
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:01
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:भोटेओडार
- वार्ड नं.:6
- टोल:पात्लेगरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:प्रहरी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनरजङ तामाङ
- आमाको नाम:धनमाया तामाङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भोटेबजार
- मिति 2060-07-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लालमटिया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नेपालगञ्ज अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गाउँमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोटेओडार गाविस-६ निवासी प्रहरी जवान कृष्णकुमार तामाङको ०६० असोज २६ गते एमाओवादीले दाङको भालुवाङ स्थित सशस्त्र प्रहरी तालिम केन्द्रमा गरेको आक्रमणका क्रममा भिडन्तमा मृत्यु भएको थियो। उक्त घटनामा १४ सुरक्षाकर्मी र ३० मओवादी कार्यकर्ताको मृत्यु भएको थियो।