2003-10-11 - incident - Tehrathum district २०६०-०६-२४ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-10187 अभिलेखालय सि. नं.: NCA-10187

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3074
  • अ. नं.45
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:8
  • टोलको नाम:संक्रन्तीबजार छेउ
  • पीडित विवरण
  • पीडितको नाम:डिकेन्द्र कन्दंङगवा
  • जन्म मिति:
  • साल:2012
  • महिना:12
  • गते:24
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:छातेढुङ्गा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कन्दंङगवा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:इलाका कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामवमप्रसाद कन्दंङगवा
  • आमाको नाम:भीममाया कन्दंङगवा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खड्गमाया कन्दंङगवा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-24
  • समय:00:00:01 AM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:संक्रान्तिवजार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छातेढुङगा गाविस १ बस्ने माओवादी इलाका कमिटी सदस्य डिकेन्द्र कन्दंङगवालाई खाम्लालुङ गाविसबाट संक्रान्ति गाविस हुँदै चुहानडाडाँमा सामान लिएर आउँदै गर्दा संयुक्त सुरक्षाफौजले तेह्रथुम क्याम्स चुहानडाडाँमै २०६० असोज २४ गते गिरफ्तार गरी पीडितलाई सोही दिन वेलुकी सुरक्षाफौजले हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री