2003-10-11 - incident - Tehrathum district २०६०-०६-२४ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-10188 अभिलेखालय सि. नं.: NCA-10188

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3039
  • अ. नं.31
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:5
  • टोलको नाम:विजैरे प्रा.वि.
  • पीडित विवरण
  • पीडितको नाम:भिम बहादुर डाँगि
  • जन्म मिति:
  • साल:2002
  • महिना:05
  • गते:13
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डाँगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:प्रमुख
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:गा ज स प्रमुख
  • बाबुको नामदेवी बहादुर डाँगी
  • आमाको नाम:पबित्रा डाँगि
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गादेवी डाँगी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-24
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताप्लेजुङबाट आएको सुरक्षाफौजले विहान ४ बजे घर घेरा हाली माओवादी भएको अारोपमा अाखाँमा कालो पट्टी बाधी गिरफ्तार गरी नजिकैको विजैरे प्रा विमा पुराइ सुरक्षाफौजले भलिवलको पोलले पेलेर हत्गा गरे।निज माओवादी नभइ माओदीद्वारा घोसित गाउँ जनसरकारका सदस्य हुनुहुन्थ्यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री