2003-10-11 - incident - Sarlahi district २०६०-०६-२४ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-10183 अभिलेखालय सि. नं.: NCA-10183

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6966
  • अ. नं.57
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:सुदामा
  • वार्ड नं.:6
  • टोलको नाम:सुदामा व्यारेज
  • पीडित विवरण
  • पीडितको नाम:शंकर सहनी
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अचलगढ
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अचलगढ
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सहनी
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटी सचिव
  • बाबुको नामश्रीहरेश्वर सहनी
  • आमाको नाम:कोशिलादेवी सहनी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शिवदुलारीदेवी सहनी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-24
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:सुदामा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2060-06-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुदामा गाविस-६
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अचलगढ गाविस-८ का एमाले गाउँ कमिटी सचिव ३६ वर्षीय शंकर सहनी लाई माओवादीको आरोपमा ०६० असोज २३ गते सुदामा गाविसका केही व्यक्तिले राजनीतिक पूर्वाग्रहका आधारमा समाति रातभरि स्थानीय विद्यालयको कोठामा थुनी ०६० असोज २४ गते विहान सुरक्षाकर्मीलाई बुझाएकोमा सुरक्षाकर्मीले दुवैलाई बन्दुक वोक्न लगाई फोटो खिचेर स्पीडित स्वयंलाई सुदामा गाविस-६ स्थित व्यारेज नजिकै वाँस झ्याँगमा खाल्डो खन्न लगाई गोली हानी हत्या गरे र त्यही खाल्डोमा पुरी दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री