2003-10-11 - incident - Kanchanpur district २०६०-०६-२४ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-10173 अभिलेखालय सि. नं.: NCA-10173

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9043
  • अ. नं.4
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:10
  • टोलको नाम:गड्डाचौकी
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञान सिंह पुजारा
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:लाली
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुजारा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय कंचनपुर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदान सिंह पुजारा
  • आमाको नाम:गौरा देवि पुजारा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती देवी पुजारा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने घुंडामा रड राखेको
  • उपचार गराएको अस्पतालको नाम
  • शारदा अस्पताल भारत तथा विप्रअ काठमाण्डौ नेपाल
  • उपचार मिति 2060-06-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दाहिने घुंडामा रड राखेकोले काम गनृ नमिल्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्ञान सिंह पुजारा सिमा चौकी गड्डाचौकीमा कार्यरत रहेका बेला मिति २०६० असोज २४ गते नेकपा माओबादीले गरेको आक्रमणमा दोहोरो भिडन्तमा परि घाइते भए। हाल दाहिने घुँडामा रड राखेकोले अशक्त अवस्थामा छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री