2003-10-11 - incident - Bajura district २०६०-०६-२४ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-10161 अभिलेखालय सि. नं.: NCA-10161

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2676
  • अ. नं.131
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:तोलीदेवल
  • वार्ड नं.:5
  • टोलको नाम:काँडा
  • पीडित विवरण
  • पीडितको नाम:तुले साउँद
  • जन्म मिति:
  • साल:2010
  • महिना:07
  • गते:03
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:तोलीदेवल
  • वार्ड नं.:5
  • टोल:काडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साउद
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस समर्थक
  • बाबुको नामधनवीर साउद
  • आमाको नाम:मातादेवी साउद
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन्धरीदेवी साउद
  • छोराको संख्या:4
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:तोलीदेवल
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माला गाउ खोलामा परमपरा अनुसार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तोलीदेवल गाविस ५ निवासी ५० वर्षीय तुले साउदलाई २०६० असोज २४ गते बास बस्न आएका माओवादी मध्ये एक महिलालाई अपशब्द बोलेको भन्दै माओवादी कार्यकर्ताले घर नजिकै भैंसी छानामा कुटपिट गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री