2003-10-10 - incident - Rupandehi district २०६०-०६-२३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-10160 अभिलेखालय सि. नं.: NCA-10160

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11312
  • अ. नं.145
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:मैनहिया
  • वार्ड नं.:6
  • टोलको नाम:छपियाचोक
  • पीडित विवरण
  • पीडितको नाम:महेश्वर सुनार
  • जन्म मिति:
  • साल:2012
  • महिना:02
  • गते:20
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:मैनहिया
  • वार्ड नं.:8
  • टोल:मैनहिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला हुलाक कार्यालय
  • पद:मुखिया
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिराम सुनार
  • आमाको नाम:देवकी सुनार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राममनि सुनार र सुभावती सुनार
  • छोराको संख्या:6
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-23
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:मैनहिया
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:2060-06-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउनदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला मैनहिया गाविस-८ निवासी हुलाक कर्मचारी ४८ वर्षीय महेश्वर सुनारलाई ०६० असोज २३ गते नेकपा माओवादी कार्यकर्ताले घरबाट अपहरण गरी सोही गाविस-६ को छपियाचोकमा लगी गोली हानी हत्या गरेका थिए। सुनारलाई टाउकोमा गोली लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री